सी चोङ स्वीन चीनका राष्ट्राध्यक्ष सी चिनफिङका बुबा हुनुहुन्छ। सी चोङ स्वीनले मानिसहरू देश हुन् र देश नै मानिसहरु भएको बताउनुहुन्छ। राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्टहरूको प्रारम्भिक योजना र लक्ष्यले चिनियाँ जनताको लागि खुशी खोज्न र राष्ट्रलाई पुनरुत्थान गर्न चाहने बताउनुभयो। सी चोङ स्वीनले आफ्नो जीवनको पहिलो भागमा चीनको उत्तर-पश्चिममा राम्रोContinue Reading

Sticky

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका दुई युवा यस क्षेत्रका प्रेरणाको स्रोत बनेका छन्। स्थानीयवासी सुजन राम्जाली र इन्द्र थापाले रु २० लाखको लगानीमा गत वर्षदेखि व्यावसायिक रुपमा शुरु गरेको रेन्बो ट्राउट माछापालन विदेश नगई स्वदेशमा नै केही गरौँ भन्ने युवाका लागि प्रेरणाको स्रोत बनेको गोरखापत्र अनलाइनले लेखेको छ।राम्जाली र थापालेContinue Reading

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुकको भ्रमण सुरु गर्नु भएको छ। आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपका तीन देशको औपचारिक भ्रमणका लागि आज अपराह्न उहाँ त्यसतर्फ प्रस्थान गर्नु भएको नेपाल खबर अनलाइनले लेखेको छ।छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीतिContinue Reading

काठमाडौं । तत्कालिन नेकपा माओवादीका लडाकु लेनिन विष्ट न्याय खोज्न युरोप पुगेका छन् । युरोप गएका उनले तत्कालिन नेकपा माओवादीले राज्य पक्षसँग युद्ध लड्न भर्ना गरेका बालसैनिकको पक्षमा न्याय दिलाउन विभिन्न निकायलाई गुहारेका छन् । विष्टले युरोपियन एक्सर्टनल एक्सन सर्भिस, एसिया प्यासिफिक रिजनल अफेयर्स एण्ड साउथ एसिया, मेम्बर अफ जर्मनContinue Reading

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहानैदेखि ठूलो हावाहुरी र मेघगर्जन सहित वर्षा भएको छ । बिहान ५ बजेदेखि नै आकाशमा बादल मडारिएर हावाहुरीसहित वर्षा भएको हो । हिजो साँझ पश्चिमी क्षेत्रबाट सुरु भएको हावाहुरीसहितका वर्षा काठमाडौं उपत्यका हुँदै पूर्वी भेगतर्फ सर्दै गएको छ । कैलालीको धनगढीमा हावाहुरीमा परीContinue Reading

काठमाडौं । साविक विजेता अस्ट्रेलियाले इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । गएराति नटिङघममा भएको खेलमा अस्ट्रेलियाले वेष्ट इण्डिजलाई १५ रनले हरायो । खेलमा अष्ट्रेलियाले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७३ रन मात्र बनाउन सक्योContinue Reading

मोरङ — पत्रकारलाई नाकको हड्डी भाँचिदिने धम्की दिएका इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरी नेकपाको सम्पर्कबाहिर छन् । नेकपा प्रदेश १ का सदस्य चौधरी तत्कालीन एमालेको टिकटबाट मेयरमा निर्वाचित भएका हुन् ।  नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले चौधरी पार्टी सम्पर्कबाहिर रहेको बताए । ‘सम्पर्क गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘उहाँसँग सम्पर्कContinue Reading

मेवाको बिउ सेवन गर्नाले हुने फाइदाहरु १. कलेजो सम्बन्धी रोगमा मेवाको बिउमा उपलब्ध पोषण तत्वले कलेजोमा लागेको सिरोसिस भन्ने रोगबाट सहजै छुटकारा दिलाउँछ । सिरोसिस भन्ने रोग अत्यधिक रक्सि सेवन बाट हुन्छ । मेवाको ५-६ वटा सुकेको बिउ लिनुहोस् र यसलाई सिलौटोमा पिन्नुहोस् । अव यो धुलोलाई कागतीको रस सहितकोContinue Reading

२३-जेठ / दंगाली निर्माता रोहित अधिकारीले दीपकराज गिरी र दीपाश्री निरौलाको टिमसंगको सहकार्यमा निर्माण गरिरहेको फिल्म ‘छ माया छपक्कै’ को  ४० प्रतिशत छायांकन सकिएको छ । अहिले सिन्धुली र काभ्रेको सिमानामा छायांकन भैरहेको छ । त्यहाँ सकिएपछि बाकी छायांकन काठमाडौ हुनेछ । घामपानी, फेम्ड निर्देशक दिपेन्द्र लामाले एक्सन कट गरिरहेको उक्तContinue Reading

डोमा शेर्पा सन् २०१८ मा सगरमाथा आरोहण गरिसकेपश्चात नेपालकै पहिलो शेर्पा महिला पत्रकार, जसले ८८४८ मिटर अग्लो चुचुरो चढ्न सफल भइन्, सगरमाथा आरोहीको ट्याग भिडन् पाइन् । सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका वडा नम्बर २ स्थाई घर भएकी डोमाको जीवनमा थुपै्र उताडचढाव आए । उसो त हर व्यक्तिको जीवनमा आरोह अवरोहContinue Reading