सी चोङ स्वीन चीनका राष्ट्राध्यक्ष सी चिनफिङका बुबा हुनुहुन्छ। सी चोङ स्वीनले मानिसहरू देश हुन् र देश नै मानिसहरु भएको बताउनुहुन्छ। राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्टहरूको प्रारम्भिक योजना र लक्ष्यले चिनियाँ जनताको लागि खुशी खोज्न र राष्ट्रलाई पुनरुत्थान गर्न चाहने बताउनुभयो। सी चोङ स्वीनले आफ्नो जीवनको पहिलो भागमा चीनको उत्तर-पश्चिममा राम्रोContinue Reading

मोरङ — पत्रकारलाई नाकको हड्डी भाँचिदिने धम्की दिएका इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरी नेकपाको सम्पर्कबाहिर छन् । नेकपा प्रदेश १ का सदस्य चौधरी तत्कालीन एमालेको टिकटबाट मेयरमा निर्वाचित भएका हुन् ।  नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले चौधरी पार्टी सम्पर्कबाहिर रहेको बताए । ‘सम्पर्क गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘उहाँसँग सम्पर्कContinue Reading

२२ जेठ, । बेलाबेलामा नक्कली नोट भेटिएका समाचारहरु बाहिर आइरहन्छन् । कहिले नक्कली नोटमात्रै भेटिन्छन् त कहिले नक्कली नोट कारोबारीसमेतलाई प्रहरीले पक्राउ गरेको समाचार सुनिन्छ । पोखरा, बिरानगर, धनगढी, नेपालगञ्ज, बिर्तामोड लगायतका ठाउँमा पनि विभिन्न समयमा नक्कली नोट भेटिएका छन् । काठमाडौं उपत्यका मात्रै होइन, नक्कली नोटको कारोबार विकट जिल्लामाContinue Reading

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत षडानन्द नगरपालिका भोजपुरबाट १६३ जना वेरोजगार व्यक्तिहरुले रोजगारी पाएका छन । यसै आर्थिक वर्षदेखि सुरु भएको यस कार्यक्रममा नगरपालिकाका सबै वडा कार्यालयहरुबाट संकलन गरिएका वेरोजगार व्यक्तिहरुको फारामहरु मध्ये प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका, २०७५ बमोजिम उनीहरु छनौट भएर काम गरिरहेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यसContinue Reading

संखुवासभा र धनकुटा जोड्ने सभाखोला–लेगुवा सडकखण्ड दैनिक साढे नौ घण्टा यातायात बन्द हुने गरेको छ। सडक चौडा गर्न उक्त सडकखण्ड दैनिक साढे ९ घण्टा बन्द गर्नु परेको सडक डिभिजन कार्यालय तुम्लिङटारका सूचना अधिकारी सुरजहरि अधिकारीले जानकारी दिए। सभाखोलाबाट अक्करको भीरसम्म सडकखण्ड चौडा गर्न जेठ १५ देखि दुई महिनासम्म बन्द गरिएकोContinue Reading

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले भोलि जुन ५ तारिखदेखि रुसको राजकीय भ्रमण सुरु गर्नुहुनेछ। सो अवसरमा उहाँले २३ औँ सेन्ट पिटर्सवर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा पनि भाग लिनुहुने कार्यक्रम रहेको छ। चालु वर्ष चीन र रुस बीचको दौत्य सम्बन्ध कायम भएको ७० औँ वार्षिकोत्सका उपलक्ष्यमा दुवै पक्षले कयौँ पटक द्बिपक्षीय सम्बन्धContinue Reading

महाकुलुङ गाउँपालिका–३, छेस्काम प्रहरी चौकी आक्रमणका लागि आएका विप्लव कार्यकर्ताहरु रित्तो हात फर्किएपछि गाउँपालिकाभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौं र विराटनगरबाट थप सुरक्षाका लागि ३ वटा नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमा शसस्त्र र नेपाल प्रहरीका ५० भन्दा बढि सुरक्षाकर्मीले अहिले गाउँपालिका क्षेत्रभित्र सुरक्षा दिइरहेको बताइएको छ । आइतबारContinue Reading

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अर्यालले चालु आर्थिक वर्षभित्रै देशभरिका १०८ वटा मालपोत र नापी कार्यालयमा अनलाइन सेवाबाट काम शुरु गरिने बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सुशासनका निम्ति सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन उक्त सेवा शुरु गर्न लागेको जानकारी दिनुभयो । कृषियोग्य जमीनContinue Reading

 “मलाई नेपाली चेली भन्दा सुहाएकै छ” बोलको गित बाट सांगीतिक यात्रा सुरु गरेकी तथा साङ्गीतिक नक्षत्रमा आफुलाई अब्बल बनाउन कोसिसरत नाम हो लिजा लामा । कलिलो उमेरमा नै गायन क्षेत्रमा प्रवेश गरेर सबैको मन जित्न सफल बालगायिका हुन् लिजा l जादुमय आवाजको धनि उनि संगीतलाई सरस्वतिको प्रसाद ठान्छिन् । आधुनिकContinue Reading

 लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका छन् । फाइल तस्बिर उनीहरुले वडाका विभिन्न टोलमा पुगेर घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा पदार्थ र उत्पादन गर्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेका छन् । गाउँघरमा बनाइने मदिराले सिङ्गो गाउँमा नै अपराधContinue Reading