काठमाडौं । साविक विजेता अस्ट्रेलियाले इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । गएराति नटिङघममा भएको खेलमा अस्ट्रेलियाले वेष्ट इण्डिजलाई १५ रनले हरायो । खेलमा अष्ट्रेलियाले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७३ रन मात्र बनाउन सक्योContinue Reading

। अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली मलेसियासंग पराजित भएको छ । हिजो आइतबार भएको खेलमा नेपाल मलेसियासंग २-० ले पराजित भएको हो । मलेसियालाई जित दिलाउन सफावी रसीद र साहरुल शानले एक एक गोल गरे । खेलको ४९ औं मिनेटमा मलेसियाका सफावी रसीदले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए  । अनन्त तामाङले पेनाल्टी क्षेत्रमा मलेसियाकाContinue Reading

१९ जेठ ,-  नेपाली राष्ट्रिय फुटबल टिमले आज (आइतबार) मलेसियासँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ ।नेपालले मलेसियासँग उसैको मैदान बुरीत जालिल राष्ट्रिय मैदानमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार राति पौने आठ बजे सुरु हुनेछ । नेपाल मलेसियालाई पराजित गर्ने लक्ष्यसहित मैदान उत्रने छ । मुख्य प्रशिक्षक योहान कालिनले बलियो टिम मलेसियालाई चुनौतीContinue Reading

संखुवासभा–झापालाई हराउँदै खाँदबारीमा जारी प्रदेश एक स्तरिय कवड्डी प्रतियोगिताको उपाधी मोरङले जितेको छ । शनिबार भएको फाईनल खेलमा मोरङले झापालाई हराएको हो । उपाधी सगै मोरङले १ लाख पाएको छ । झापाले ५० हजारमा चित्त बुझायो । प्रतियोगितामा प्रदेश एकका १४ जिल्लाका खेलाडी सहभागी थिए । जिल्ला खेलकुद विकास समितिContinue Reading

काठमाण्डाै –चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्नुभएका हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सहयोग माग गर्नुभएको छ ।सोमबार घिसिङलाई भेटेर धुर्मुसले आयोजनास्थलमा उच्च भोल्टेजको बिजुली नहुँदा ठूला संरचनाको काम गर्न अप्ठेरो भएको गुनासो गर्नुभएको थियो । भेटमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफू समस्या समाधानकोContinue Reading

जेठ, काठमाडौं । इंग्ल्याण्डको वेल्समा ३० मेदेखि १४ जुलाईसम्म १२ औं वन डे विश्वकप प्रतियोगिता हुँदैछ । यो ४५ दिनको अवधिमा ४८ म्याच हुनेछन् । खेल १० शहरका ११ स्टेडियममा खेलाइने छ । तीमध्ये ८ स्टेडियम एक सय वर्षभन्दा पुराना छन् । कूल ४८ मध्ये ३६ म्याच तीनै १ सयContinue Reading