विश्वको पाँचौँ अग्लो हिमाल मकालु आरोहण गर्ने क्रममा एक सातामा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एक नेपाली र दुई भारतीय भएको बताइएको छ। शुक्रबार मकालु हिमाल चडेर फर्केने टोलीलाई उद्दार गर्न गएका मकालु गाउँपालिका २ का निमा तेन्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुखContinue Reading

बैशाख 11,तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्र संरक्षणका लागि समुदायलाई जिम्मा दिने पहल सुरु भएको छ । वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत सहितको टोलीले  सरोकारवालाहरूसँग छलफल गर्दै जलजले क्षेत्र संरक्षणका लागि समुदायलाई जिम्मा दिने पहल सुरु गर्न भनिएको छ । छलफलमा तेह्रथुम, संखुवासभा र ताप्लेजुङका सांसद, स्थानीय तहका प्रमुख,Continue Reading

काठमाडौँ — सगरमाथामा बुधबार २ सयजना हाराहारी पर्वतारोहीले सफल आरोहण गरेका छन् । यो वसन्तकालीन सिजनका लागि बाटो खुला भएको एक सातामा एकै दिनमा अत्यधिक आरोहण भएको यो पहिलो पटक हो ।  ‘बुधबार चानचुन २ सय आरोही चुचुरोमा पुगे,’ आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले भने, ‘चुचुरोबाट चौथो शिविरमा ओर्लिने क्रम साँझसम्मContinue Reading